आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामथ्र्य बढाउँछ : ओली
khabarhub.com · Sun Aug 09 03:14:14 GMT 2026

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामथ्र्य बढाउने विश्वास व्यक्त गरेका छन् ।
विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता नेपालको राष्ट्रिय सौन्दर्य र शक्ति भएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)