भारतीय सत्ताको घेराबन्दीमा युवा आन्दोलन: किन पक्राउ परे ध्रुव राठी र अभिजीत दिपके?
deshsanchar.com · Sat Oct 10 14:55:10 GMT 2026

पछिल्लो समय भारतीय राजनीतिमा युवा पुस्ताको बढ्दो सक्रियता र सामाजिक सञ्जालको लहरले जन्माएको ‘कक्रोच जनता पार्टी’ (सिजेपी)को पछिल्लो आन्दोलनले नरेन्द्र मोदीको १२ वर्षदेखिको एकछत्र सत्ता समीकरणमा हलचल ल्याइदिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)