कोशी प्रदेशमा सरकारी कामकाजका लागि नेपालीसहित १४ वटा भाषा प्रयोग गर्न सकिने
deshsanchar.com · Sat Oct 10 14:28:43 GMT 2026

माेरङ – प्रदेश सभाको नवौ अधिवेशनले प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको छ। यससंगै प्रदेशमा सरकारी कामकाजका लागि नेपालीसहित १४ वटा भाषाको ब्यवस्था सर्वसम्मत रुपमा पारित गरेको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)