युक्रेन युद्धः के रुसले परमाणुअस्त्र प्रयोग गर्ला
bbc.com · Wed Sep 28 00:32:42 GMT 2022
राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागहरूको रक्षाका निम्ति परमाणु अस्त्रहरूको प्रयोग गर्न तयार रहेको बताएपछि युक्रेनमा उनले "ट्याक्टिकल" अर्थात् साना सीमित दायरा भएका परमाणुअस्त्रको प्रयोग गर्न सक्ने डर बढेको छ।
पुटिनले त्यसो गरेमा त्यो द्वितीय विश्वयुद्धयताकै सबैभन्दा गम्भीर सैन्य तनाव हुने अमेरिकी राष्ट्रपति जो बाइडनले चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)