मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कपनको निःशुल्क स्वास्थ्य शिविरमा ९०२ जनालाई सेवा प्रदान

lokaantar.com · Sat Apr 30 01:00:33 GMT 2022

गिरिजाप्रसाद कोइराला फाउन्डेसन बागमती प्रदेशले काठमाडौंको कपनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

फाउन्डेसन बागमती प्रदेशले शुक्रवार काठमाडौं मेडिकल कलेजको सहकार्यमा बूढानीलकण्ठ नगरपालिका–११ कपनटारमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)