यी सात देश परे इरानको निशानामा, कहाँ कति क्षति?
setopati.com · Sat Feb 28 17:18:26 GMT 2026

अमेरिका र इजरायलले शनिबार बिहान इरानका सैन्य तथा सरकारी संरचनामाथि आक्रमण सुरु गरेपछि इरानले प्रत्याक्रमण गर्दै सात देशलाई निशाना बनाएको जनाएको छ।
इरानले पर्सियन खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)