आन्दोलनका नाममा हिंसा गर्ने जोसुकै होस्‚ कारबाही गर्छौं : मन्त्री गुरुङ
thahakhabar.com

पोखरा : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा हिंसा भड्काउने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले सरकारले अराजक, अनुशासनहीन गतिविधि हेरेर नबस्ने र व्यवस्थाविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)