मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्यानडाको स्कुलमा अन्धाधुन्ध गोली प्रहार, ९ जनाको मृत्यु

barnanmedia.com · Wed Feb 11 21:15:00 GMT 2026

क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरमा रहेको एक हाई स्कुलमा बुधबार बिहानै अन्धाधुन्ध गोली प्रहार गरिँदा ९ जनाको मृत्यु भएको छ।

गोली लागेर २५ जना घाइते पनि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)