कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु, चन्द्र भण्डारी र प्रदीप पौडेलले लिए अग्रता
kathmandupati.com · Sat Oct 10 17:15:28 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। शनिबार बेलुकी साढे ७ बजेदेखि खुला उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना सुरु गरिएको हो।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार उम्मेदवारहरूसँग छलफल गरेपछि उनीहरूकै रोहवरमा मतपेटिका खोलेर गणना सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)