पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही
deshsanchar.com · Sun Aug 09 00:15:42 GMT 2026

गण्डकी- जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’अन्तर्गत गए राति पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट २० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)