कमजोर बन्दै अमेरिकी श्रम बजार, जुलाईमा २३ हजारले घट्यो रोजगारीको संख्या
arthasarokar.com · Sun Aug 09 04:08:58 GMT 2026

काठमाडौँ । अमेरिकामा रोजगारीको संख्या घटेको छ । श्रम बजारमा शिथिलता छाएसँगै जुलाई महिनामा अमेरिकामा रोजगारीको संख्या अनपेक्षित रुपमा घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)