मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन वर्ष धाएपछि अन्ततः सुभाषले पाए आफू जीवितै रहेको प्रमाणपत्र

ratopati.com

विराटनगर । जीवित हुँदै परिवारले मृत्यु दर्ता गरिदिएपछि फेरि जीवित भएको प्रमाण प्राप्त गर्न कति दुःख र हन्डर खानुपर्छ भन्नेमा गतिलो उदाहरण बनेका छन्– मोरङ बेलबारीका सुभाष तामाङ ।

उनले आफु जीवितै भएको प्रमाण प्राप्त गर्न तीन वर्ष कुर्नुमात्र परेन, निकै सास्ती झेल्नु परेको छ । पञ्जीकरणमा मृतक उल्लेख भएको तर आफू जीवितै रहेको अवस्थामा उनले नागरिकताका लागि स्थानीय तहदेखि गृह मन्त्रालयसम्म तीन वर्षदेखि भौंतारिनु परे पनि बल्ल आफू जीवित रहेको प्रमाणपत्र प्राप्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)