भारतमा पटाका कारखानामा विष्फोट, २१ जनाको मृत्यु
baahrakhari.com · Sat Feb 28 17:44:07 GMT 2026

नयाँदिल्ली । भारतमा एक पटाका कारखानामा विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ । आठजना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आन्ध्र प्रदेशको काकिनाडामा शनिबार भएको उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)