आर्सनल युरोपा लिग नकआउट चरणको नजिक
ekantipur.com · Fri Oct 14 00:57:33 GMT 2022
पेरिस — बोडोलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल बिहीबार युरोपा लिग नकआउट चरणको नजिक पुगेको छ । इंग्लिस प्रिमियर लिग क्लबका लागि बुकायो साकाले एक मात्र गोल गरे ।
प्रतियोगिताको समूह ‘ए’ मा आर्सनलको तीन खेलबाट तीन जितसँगै नौ अंक भएको छ । पीएसजी आयनओभन सात अंकमा दोस्रो स्थानमा छ । उसले अर्को खेलमा ज्युरिचलाई ५–० ले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)