परम्परा रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व: प्रधानमन्त्री
nepaltvonline.com · Mon Dec 25 23:32:43 GMT 2023
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
२०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा एक शुभकामना व्यक्त गर्दै उहाँले ज्यापु समुदायको जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरू, कला, कौशलले उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा पुर्याएको योगदान महत्त्वपूर्ण एवं प्रशंसनीय रहेको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)