मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

gorkhapatraonline.com · Sat Oct 10 17:41:03 GMT 2026

नगद रु ७५ हजार पुरस्कारसहित सूर्यविनायक नगरपालिका–१ सिरुटारको नासः धिमे खलःले सूर्यविनायक नगरस्तरीय धिमेबाजा प्रतियोगिता–२०८३ को विजेता बन्न सफल भएको छ ।

आज सूर्यविनायक गणेश मन्दिर परिसरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको धिमेबाजा प्रतियोगितामा नगद पुरस्कारसहित प्रमाणप्रत्र तथा ट्रफी प्राप्त गरेको छ । सूर्यविनायक–१ कै लुनिभा धिमे बाजा खलःले दोस्रो हुँदै रु ५० हजार नगद पुरस्कारसहित प्रमाणप्रत्र तथा ट्रफी प्राप्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)