स्वास्थ्यकर्मीका आवाज उठाइरहने छु : सांसद मियाँ
ratopati.com · Sun Aug 09 04:23:52 GMT 2026

चितवनकी समिना मियाँ ०८२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाको तर्फबाट मुस्लिम महिला क्लस्टर अन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित भएकी हुन् । उनले पार्टीभित्र विभिन्न सांगठनिक तथा केन्द्रीय जिम्मेवारी सम्हालिसकेकी छन् ।
भरतपुर महानगरपालिका, लायन्स चोककी स्थायी बासिन्दा समिना राजनीतिमा आउनु अगाडि चितवन मेडिकल कलेजमा स्टाफ नर्सका रूपमा कार्यरत थिइन् । भारतको बेङ्गलोरस्थित राजीव गान्धी विश्वविद्यालयबाट उनले विज्ञान विधामा स्नातकोत्तर गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)