काठमाडौं उपत्यकाका ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन
setopati.com · Sun Aug 09 04:19:00 GMT 2026

गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।
भारतबाट ग्यास आयातमा समस्या नरहे पनि बजारमा अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा गम्भीर चासो लिएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)