‘जोगिन्दर’ ले ल्याए गाईजात्रे झटारो ‘बालेन सरकार’
kalakarmi.com · Sun Aug 09 04:24:52 GMT 2026

काठमाडौं- लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले गाईजात्रे कमेडी ‘बालेन सरकार’ ल्याएका छन् । यस वर्षको (२०८३) हास्य र व्यङ्ग्यको पर्व गाईजात्रालाई लक्षित गर्दै उनले देशका समसामयिक विषयदेखि राजनीति र नेतासम्मलाई व्यङ्ग्य गर्दै यो कोसेली ल्याएका हुन् ।
‘बालेन सरकार’ मा उनले सरकारलाई सल्लाह र सुझावका रूपमा खबरदारी गर्दै गत फागुन २१ को निर्वाचनलाई समेत कटाक्ष गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)