अमेरिकी–इजरायली आक्रमणको विरोधमा सडकमा उत्रिए इरानी जनता
ratopati.com · Sat Feb 28 17:51:45 GMT 2026

तेहरान । तेहरानमा अमेरिकी र इजरायली हमलाको विरोधमा ठुलो सङ्ख्यामा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् ।
राजधानीका विभिन्न भागमा भेला भएका प्रदर्शनकारीहरूले अमेरिका र इजरायलविरुद्ध नारा लगाउँदै आक्रोश व्यक्त गरेका छन् । इरानी राज्य सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीहरूले अमेरिकी झन्डा र इजरायली प्रतीक जलाउँदै हालैका सैन्य आक्रमणको कडा निन्दा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)