वेस्ट ह्याममाथि फराकिलो जित निकाल्दै लिभरपुल पाँचौं स्थानमा उक्लियो
onlinekhabar.com · Sat Feb 28 17:55:12 GMT 2026
१६ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ५–२ ले पराजित गर्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
यो जितसँगै लिभरपुलले चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेको छ भने वेस्ट ह्याम १८औं स्थानमै कायम रहेको छ । वेस्ट ह्याम रेलिगेसन क्षेत्रभन्दा दुई अंकले मात्र पछि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)