क्रियाशील पत्रकार मञ्चकोे अध्यक्षतामा रमेश गिरी
gorkhapatraonline.com · Sat Oct 10 17:53:37 GMT 2026

क्रियाशील पत्रकार मञ्चको अध्यक्षमा राससकर्मी रमेश गिरी सर्वसम्मत चयन हुनुभएको छ ।
मञ्चको आज सम्पन्न १६औँ वार्षिक साधारणसभाले छैठौ केन्द्रीय अधिवेशनले पत्रकार पत्रकार गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा पुष्कारराज बुढाथोकी, सहसचिवमा ऋषिकेश श्रेष्ठ चयन हुनुभएको छ । मञ्चको सदस्यहरूमा विपीन ढुङ्गाना, सङ्गीता अधिकारी, रत्नकाजी श्रेष्ठ र सृजना खतिवडा चयन हुनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)