कांग्रेस पदाधिकारीको प्रारम्भिक मतपरिणाम सार्वजनिक
baahrakhari.com · Sat Oct 10 17:53:55 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
सानेपास्थित कार्यालयमा भइरहेको मतगणनामा हालसम्म पदाधिकारीमा उपभासपति र महामन्त्री पदका उमेदवारका १४७ मत गणना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)