अमेरिकी सेनासँग वार्ता गर्न दुईतारे जर्नेल रातारात प्रस्थान
janaaastha.com

अमेरिकी सैनिक टोलीसँग अमेरिकाको होनोलुलुमा हुने वार्ताका लागि नेपाली सेनाको टोली हिजो राती त्यसतर्फ गएको छ । ल्याण्ड फोर्सेज टक्स नामक वार्तामा सहभागी हुन उपरथी अनुपजंग थापाको नेतृत्वमा सात सदस्यीय टोली अमेरिका हिजो कोरियन एयरको उडान नम्बर केइ ६९६ बाट सिओल हुँदै होनोलुलु गएको हो। साउन २६ देखि २८ गतेसम्म सञ्चालन हुने यो वार्ता सातौँ संस्करण भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)