मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आस्थाको धरोहर नै चोरी भएपछि...

lokaantar.com · Sun Jan 23 23:56:09 GMT 2022

ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई ।

सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् । त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो भने सुरुमै सोही मन्दिरलाई सम्झन्छन् । कतै चोरी भयो, चोर पत्ता लगाउनुप¥यो भने बालकुमारी माईको कसम खाऊ त भनेर पनि भनिन्थ्यो विगतमा । त्यस्तो भनेपछि झुटो कसम खाने आँट कसैले गर्दैनथे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)