अमेरिका र इजरायलको आक्रमणमा परी इरानमा २०१ जनाको मृत्यु
nepalviews.com · Sat Feb 28 17:59:06 GMT 2026

एजेन्सी। अन्तर्राष्ट्रिय रेडक्रसको सदस्य संस्था इरानी रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायलद्वारा गरिएका आक्रमणमा परी इरानमा मृय्यु हुनेको संख्या २०१ पुगेको छ ।
इरानी रेड क्रिसेन्ट सोसाइटीका प्रवक्ताले मेहर समाचार एजेन्सीलाई दिएको जानकारीअनुसार अमेरिका र इजरायलले इरानका २४ प्रान्तमा आक्रमण गरेका र जसमा २०१ जनाको मृत्यु भएको छ भने ७४७ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)