मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भ्रष्टाचार नियन्त्रणका लागि दुई सुत्रको खुलासा

rajdhanidaily.com · Wed May 17 23:13:12 GMT 2023

काठमाडौं । महालेखा परीक्षक कार्यालयका महालेखा परीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि दुई सुत्रको खुलासा गरेका छन् । लामो समयदेखि महालेखा परीक्षकको कार्यालयमा महालेखा परिक्षकको रुपमा काम गर्दै आएका शर्माले भ्रष्टाचार न्यूनीकरणको लागि उचित कदम चाल्नुपर्नेमा जोड दिँदै दुई सुत्र अगाडि सारेका हुन् ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले सुशासन प्रवद्र्धनमा नागरिकको भूमिका विषयक आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले मुलुकका कुशासन फस्टाईरहेको, भ्रष्टाचारजन्य गतिविधि बढिरहेको जिकिर गर्दै त्यसको न्यनीकरणका लागि दुई सुत्रको खुलासा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)