टर्कीले भन्यो : मक्का रक्षा सम्झौता इरानविरुद्ध लक्षित छैन
ekantipur.com · Sun Aug 09 04:42:32 GMT 2026

टर्कीले भन्यो : मक्का रक्षा सम्झौता इरानविरुद्ध लक्षित छैन
टर्कीका परराष्ट्रमन्त्री हकान फिदानले उक्त सम्झौताले इरान वा अन्य कुनै देशलाई साझा खतराका रूपमा उल्लेख नगरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)