देवानगञ्ज घटनामा संलग्नताको आरोपमा केही व्यक्ति पक्राउ
baahrakhari.com · Sun Aug 09 04:42:00 GMT 2026

काठमाडौं । देवानगञ्ज घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले केही व्यक्तिलाई घटनामा संलग्न रहेको हुन सक्ने विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पक्राउ परेका व्यक्तिहरूको पहिचान नखुलाइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)