दीपेन्द्रले पाकिस्तानी सुपर लिग खेल्ने, इस्लामावाद युनाइटेडले ६० लाख पारुमा खरिद गर्यो
barnanmedia.com · Wed Feb 11 22:09:18 GMT 2026
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी पाकिस्तान सुपर लिग (पिएसएल) टोली इस्लामावाद युनाइटेडमा अनुबन्ध भएका छन्।
पीएसएलका लागि आज भएको अक्सनमा इस्लामावादले दीपेन्द्रलाई ६० लाख पाकिस्तान रुपैयाँ (३१ लाख १० हजार) रुपैयाँमा खरिद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)