दसैंमा मासुकाे परिकारः यसरी बनाउनुहोस् भुटन
farakdhar.com · Sun Oct 02 16:29:50 GMT 2022
आवश्यक सामग्री
एउटा खसीको सबै आन्द्राभुँडी, बेसार सानो चम्चाको दुई चम्चा, सुकेको खुर्सानीको धुलो एक चम्चा, तेल चार चम्चा, जिराको धुलो एक चम्चा, जिराको दाना एक चिम्टी, धनियाँको धुलो एक चम्चा, लसुनको लेदो एक चम्चा, अदुवाको लेदो एक चम्चा, नुन स्वादअनुसार ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)