विविधतामा एकता र समानतामा आधारित नेपाल निर्माण गरौँ: कुलमान घिसिङ
kendrabindu.com · Sun Aug 09 04:58:10 GMT 2026

काठमाडौं । विश्व आदिवासी दिवसका अवसरमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाललगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन् ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘हाम्रा आदिवासी प्रसूतिकर्मीको सम्मान : जीवन र स्वास्थ्यको संरक्षण’ भन्ने मूल नाराका साथ विश्व आदिवासी दिवस मनाइरहँदा आदिवासी जनजातिका मौलिक ज्ञान, परम्परा तथा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका जीवनपद्धतिको सम्मान र संरक्षणको महत्त्व अझ गहिरो रूपमा स्मरण गर्नुपर्ने अध्यक्ष घिसिङले बताए
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)