रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
ratopati.com · Tue Jun 30 02:51:27 GMT 2026

रौतहट । जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै दण्ड जरिवाना समेत गरेपछि लामो समयदेखि लुकिछिपी बस्दै आएका १० जना फरार प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ।
फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले सोमवार चेक अनादर, कुटपिट तथा लेनदेन बिगो मुदाका १० जना फरार प्रतिवादी लाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)