नाइमा मोबिलिटी एक्स्पो अघि नै काठमाडौंमा देखियो 'चेरी क्यू'
setopati.com · Sun Aug 09 05:10:55 GMT 2026

बहुप्रतीक्षित विद्युतीय सवारीसाधन 'चेरी क्यू' आधिकारिक सार्वजनिक प्रदर्शनअघि नै काठमाडौंमा देखिएपछि अटोमोबाइल क्षेत्र र सर्वसाधारणबीच यसको चर्चा बढेको छ।
नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि. ले चेरी क्यूको औपचारिक सार्वजनिक प्रस्तुति आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा हुने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)