सुनको मूल्य ४८ सयले बढ्यो, तोलाको ३ लाख माथि
arthasansar.com · Sun Aug 09 05:11:03 GMT 2026

नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा आज सुनचाँदी दुवैको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४ हजार ८०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलाको ३ लाख माथि पुगेको छ । सुन तोलाको ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)