पश्चिमा अविश्वास आणविक वार्ताको प्रगतिमा बाधक भएको इरानको दावी
barnanmedia.com · Wed Feb 11 22:38:46 GMT 2026

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले पश्चिमा मुलुक र अमेरिकाले अत्यधिक कडा माग गरेका कारण तेहरान र वासिङ्टनबीचको आणविक वार्ताको प्रगतिमा बाधा पुगेको बताउनुभएको छ।
सन् १९७९ को इस्लामिक क्रान्तिको ४७ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले आणविक वार्ताको प्रगतिमा बाधक इरान नभएको दावी गर्दै यसको दोष पश्चिमा गठबन्धनलाई दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)