एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने
barnanmedia.com · Sun Aug 09 05:06:28 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सञ्चालन हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना हुनेछ। नेपाली मितिअनुसार एनपीएल कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म चल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)