चिनीमा कार्टेलिङ र कालोबजारी: चाडपर्वको मुखमा प्रतिकिलो १६० रूपैयाँ पुग्ने त्रास
clickmandu.com · Sun Aug 09 05:21:08 GMT 2026

विराटनगर । भारतले चिनी निकासीमा रोक लगाएपछि स्थानीय उद्योगबाट हरेक दिन सरदर २ सय ५० क्विन्टल चिनी बजारमा जान्छ । तर त्यो चिनी स्थानीय उपभोक्ताको हातमा पर्दैन ।
भारतले चिनी निकासीमा रोक लगाउनुको प्रभाव स्थानीय उद्योगबाट दिनहुँ चिनी बजार पुग्नुमा परेको छ । तर त्यो चिनी उपभोक्ताको हातमा नपरी भारतीय चिनी नै महँगो मूल्यमा उपभोक्ताको हातमा पर्नुलाई अनौठो मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)