भ्वाइस अफ नेपालका सुनिल थापा मगरको ‘निर हो’
kalakarmi.com · Wed Sep 22 00:33:57 GMT 2021
काठमाडौं– गायनमा आधारित रियालिटी शो भ्वाइस अफ नेपाल सिजन-३ बाट दर्शक तथा स्रोताको नजरमा परेका गायक सुनिल थापा मगरको स्वरमा रहेको ‘निर हो’ गीतको भिडियो सार्वजनिक भएको छ ।
विगत १२ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय थापाको यो पहिलो औपचारिक गीत भने होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)