आइतबार सुनको मूल्य ४ हजार ८ सय रूपैयाँले बढ्यो
nepalnews.com · Sun Aug 09 05:28:39 GMT 2026

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ४ हजार ८ सय रूपैयाँले बढेर तोलाको ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)