सुनको मूल्य एकैदिन तोलामा ५ हजार ६ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
bishowkhabar.com · Sun Aug 09 05:35:22 GMT 2026

काठमाडौं– नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार पनि सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)