वुडको घातक बलिङमा दिल्लीविरुद्ध लखनउको सानदार जित
farakdhar.com · Sun Apr 02 01:00:57 GMT 2023
लखनउ सुपर जायन्ट्सले १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै लखनउले विजयी सुरुवात गरेको हो ।
उपाधि दाबेदार मानिएको दिल्लीले भने लिगमा हारका साथ सुरुवात गर्यो । पहिलो खेलमा लखनऊले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)