मृतक संख्या ४१ लाख नाघ्यो, १७ करोड ४१ लाखभन्दा बढी निको
khabarhub.com · Mon Jul 19 01:10:10 GMT 2021
काठमाडौँ– विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४१ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ६८४ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ५ हजार ३६१ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)