बैंकहरूले मुद्दतीमा तोके नयाँ ब्याजदर, हेर्नुहोस् कुनको कति पुग्यो (सूची)
setopati.com · Wed Oct 20 17:32:00 GMT 2021
बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती बचतमा कात्तिक १ गतेबाट लागू गरेको ब्याजदर फिर्ता गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
विभिन्न बैंकहरूले कात्तिक ३ र ४ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर आफ्नो वेबसाइटमा सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)