आकर्षक मूल्य पाएपछि अदुवाखेती विस्तार गर्दै इलामका किसान
ekantipur.com · Sun Aug 09 05:45:40 GMT 2026

आकर्षक मूल्य पाएपछि अदुवाखेती विस्तार गर्दै इलामका किसान
इलाममा ३ हजार २२१ हेक्टरमा व्यावसायिक अदुवाखेती हुँदै आएको छ, गत वर्ष ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)