तारा बराल माइती नेपालकी अनुराधामाथि पनि खनिइन्
janaaastha.com
आफूलाई अभियन्ता बताउँदै हिँड्ने तारा बरालले अनुराधा कोइरालाको नागरिकताको आधिकारिकतामाथि पनि प्रश्न उठाएकी छन् । उनले कोइरालाको नागरिकताको आधिकारिकता छानबिन गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)