मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पतिसँगको सम्बन्ध सुधार्न भनेर जोखना हेर्न आएकी महिला लिएर तान्त्रिक फरार

barnanmedia.com · Wed Feb 11 23:23:08 GMT 2026

पतिसँगको सम्बन्ध सुधार्न भनेर तान्त्रिककहाँ गएकी महिला जब उनैसँग भागिन्

भारतको मध्य प्रदेशको इन्दौरमा एउटा अचम्मको घटना भएको छ। वाणगंगा प्रहरी थाना क्षेत्रमा बस्ने एक महिला अचानक आफ्नो घरबाट बेपत्ता हुन्छिन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)