देशभर ९६ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा शतप्रतिशत
nepalsamaya.com · Sun Aug 09 06:04:50 GMT 2026

काठमाडौं- देशभर ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष साउन २५ गतेसम्म ९१.३१ प्रतिशत मात्रै रोपाइँ भएकोमा यस वर्ष सोही अवधिको तुलनामा रोपाइँको दर ४.७५ प्रतिशतले बढेको हो।
देशभर धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये साउन २२ गतेसम्म १३ लाख १६ हजार ३९ हेक्टरमा रोपाइ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)