पन्त–पाण्ड्याको विष्फोटक इनिङले भारतको जीत, वन डे सीरीज कब्जा
kalakarmi.com · Sun Jul 17 23:59:47 GMT 2022
म्यानचेस्टर– इङ्ल्याण्डविरुद्ध आइतबार खेलिएको तेस्रो वान डे इन्टरनेशनल क्रिकेट प्रतियोगितामा भारतले उत्कृष्ट जीत हासिल गरेको छ ।
बेलायतको म्यानचेस्टरमा खेलिएको उक्त खेलमा भारतले २ सय ६० रनको लक्ष्य पाएको थियो, जसलाई भारतीय टीमले पाँच विकेट गुमाएर हासिल गरेको छ । यो जीतसंगै भारतले वन डे सीरीजमाथि २–१ ले कब्जा जमाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)