विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
ekantipur.com · Sun Aug 09 06:00:55 GMT 2026

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
३२औं विश्व आदिवासी दिवसमा राष्ट्रपति पौडेलले संविधानले विविध समुदायको हक र हित सुनिश्चित गरेको र सरकारी नीतिमा सहभागिता बढेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)